सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्रीले मञ्चमै कपडा खोलेपछि...

२०७७ चैत्र २, ०३:११

एजेन्सी: एक एक अभिनेत्रीले मञ्चमै कपडा खोलेर सबैलाई आश्चर्यचकित पारेकी छिन्।  

फ्रान्सकी कोरेन मासिरो नामक ५७ वर्षीया ती अभिनेत्रीलाई  बेस्ट कस्ट्युमको पुरस्कार दिनका लागि मञ्चमा बोलाइएको थियो। तर उनले सरकारसमक्ष आफ्नो कुरा पु¥याउनका लागि सार्वजनिक पुरस्कार समारोहमा सबै कपडा उतारिन।  

कोरोना महामारीमा कला र संस्कृति जोगाउनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने भन्दै उनले कपडा खोलेकी हुन्। 

फ्रान्समा लामो समयदेखि सिनेमाघरहरू बन्द छन् र धेरै कलाकारहरू सरकारको निर्णयबाट असन्तुष्ट छन्। 
 

कमेन्ट लोड गर्नुस