सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम इन्टरलक इट्टा व्यवसायी संघ गठन

२०७७ फाल्गुन २४, ०६:२६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम इन्टरलक इट्टा व्यवसायी संघ गठन भएको छ। जसको अध्यक्षमा सुरतबहादुर साउँद चयन भएका छन्। 

सोमबार कैलालीको अत्तरियामा भएको प्रदेशस्तरीय भेलाले उनलाई १२ सदस्यीय समितिको अध्यक्ष पदमा चयन गरेको हो। यस्तै समितिको उपाध्यक्षमा चक्र बोगटी र सचिवमा देवराज जोशी चयन भएका छन्।  

यसैगरी भेलाले सुनिता बिक, सुरत साउद, एकेन्द्र बोगटी, आर्जुन अउजी लगायतलाई सदस्यमा चयन गरेको छ।  


 

कमेन्ट लोड गर्नुस