सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जीप दुर्घटना, ६ जना घाइते

फोटो : धुर्व चन्द
फोटो : धुर्व चन्द
२०७७ फाल्गुन १५, ०८:३१ खबर संवाददाता

अछामः अछाममा जीप दुर्घटना भएको  छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ को बाब्ला सडक खण्डमा शनिबार साँँझ जीप दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बाब्ला–खप्तड सडक खण्डको बटाली गाउँ नजिक से १ ज ८८७ नम्बर जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुको  बयलपाटा अस्पतालमा उपचार हुँदै छ। 

कमेन्ट लोड गर्नुस