सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा एक नेपाली मृत फेला

२०७७ फाल्गुन १५, ११:२४ खबर संवाददाता

मलेसिया: वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपाली मृत अवस्थामा फेला परेका छन्। 

करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज क्षयरोगका कारण सुतेकै अवस्था मृत्यु भएको छ।

मृतकको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस