दार्चुलाका सिडीओ पोखरेलको सरुवा
२०७७ फाल्गुन १४, ०६:११
दार्चुला: दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको सरुवा भएको छ।
गृह मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी पोखरेलको सरुवा गरिएको हो।
उनलाई जिल्ला प्रशासन कार्यालय मोरङमा सरुवा गरिएको छ। उनको ठाउँमा गृह मन्त्रालयबाट सिद्धराज जोशी आउने भएका छन्।
कमेन्ट लोड गर्नुस