सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका सिडीओ भण्डारीको सरुवा

२०७७ फाल्गुन १४, ०६:०४ खबर संवाददाता

बझाङ: बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको सरुवा भएको छ।  

गृह मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी भण्डारीको सरुवा गरिएको हो।

उनलाई जिल्ला प्रशासन कार्यालय गोरखा सरुवा गरिएको छ। उनको ठाउँमा कारागार कार्यालय नख्खु, ललितपुरबाट मोहन अधिकारी आउने भएका छन्। 


 

कमेन्ट लोड गर्नुस