सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाँसी चढाँईदै गरेकी महिलालाई हृदयघात भएपछि...

२०७७ फाल्गुन ११, ०५:४३ खबर संवाददाता

काठमाडौं: एक मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिलाको हृदयघात भएर मृत्यु भएको छ।

त्यसपछि इरानको शरिया कानूनलाई पालना गर्दै उनको शवलाई फाँसी दिइएको छ।

दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन्। –डेली मेल
 

कमेन्ट लोड गर्नुस