H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार ०२:०३
Mar 02 2021, Tuesday
02:03:55 AM

दार्चुलामा एक पुरुष मृत फेला

खवर संवाददाता
२०७७ फाल्गुन ११ ०२:२३
अ+

दार्चुला: दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ का ३२ वर्षीय जयदेव टमटा मृत अवस्थामा फेला परेका हुन। 

टमटा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडक खण्डको धामीगडा क्षेत्रमा झण्डै ५० मिटर तल भीरमा खसेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टले बताए। 

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad