H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन २५, मङ्गलवार ०७:३७
Mar 09 2021, Tuesday
07:37:11 AM

आईपीएलमा बिकेनन् सन्दीप लामिछाने

विज्ञापन
खवर संवाददाता
२०७७ फाल्गुन ०६:१४
अ+

धनगढी: नेपाली लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन्।

रुवाती रकम ४० लाख भारतीय रुपैयाँ राखेका नेपाली लेग स्पिनर लामिछानेलाई कुनै टिमले लिएनन्।

सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आईपीएलका लागि आबद्ध गरेको थियो। उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए। यो सम्झौता अधिकतम् तीन वर्षसम्मका लागि थियो। 
 

विज्ञापन
विज्ञापन
Skip Ad