सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

२०७७ फाल्गुन ५, १२:३८ खबर संवाददाता

बाजुरा: बाजुरामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनका गोविन्द्र सुनार रहेका छन्।

सुनारलाई सोमबार पक्राउ गरि मंगलबार जिल्ला अदालतमा पेश गराएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

जिल्ला अदालत बाजुराले सुनारलाई ३० दिनको कैद सजाय सुनाएको थियो।  

 
 

कमेन्ट लोड गर्नुस