H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन २५, मङ्गलवार ०२:०१
Mar 09 2021, Tuesday
02:01:18 AM

विदेशमा कोरोना संक्रमणबाट थप २ नेपालीको निधन

विज्ञापन
फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७७ फाल्गुन ०६:४३
अ+

काठमाडौं : कोभिड–१९ को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ। 

यो साता संयुक्त अधिराज्य बेलायतमा दुई जनाको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ। 

योसँगै २१ देशमा कोरोना संक्रमणबाट निधन हुने नेपालीको संख्या ३३५ पुगेको छ।     

विज्ञापन
विज्ञापन
Skip Ad