सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशमा कोरोना संक्रमणबाट थप २ नेपालीको निधन

फाइल फोटो
फाइल फोटो
२०७७ फाल्गुन २, ०६:४३ खबर संवाददाता

काठमाडौं : कोभिड–१९ को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ। 

यो साता संयुक्त अधिराज्य बेलायतमा दुई जनाको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ। 

योसँगै २१ देशमा कोरोना संक्रमणबाट निधन हुने नेपालीको संख्या ३३५ पुगेको छ।     

कमेन्ट लोड गर्नुस