सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आधा किलो चरेशसहित एक युवक पक्राउ

२०७७ माघ २६, ०३:२९ खबर संवाददाता

बाजुरा: बाजुरामा आधा किलो चरेशसहित एक युवक पक्राउ परेका छन्। 

जिल्ला सदरमुकाम मार्तडीबाट ६ सय ग्राम चरेशसहित गौमुल गाउँपालिका–१ अम्लीसका ३४ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन। 

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन्।

कमेन्ट लोड गर्नुस