विवेकशील साझा पार्टीद्वारा शिवपुरीधाममा सरसफाई
२०७७ माघ १७, ०३:३३
धनगढी: विवेकशील साझा पार्टी कैलालीले धनगढीमा रहेको शिवपुरी धाममा सरसफाई गरेको छ।
पार्टीको नियमित अभियान अन्तरगत शनिबार धाम परिसरमा सरसफाई गरिएको हो।
शिवपुरी धाम परिसरमा सरसफाई गरेर फोहर व्यवस्थापन गरेको पार्टीको अभियान विभाग संयोजक सुरेन्द्र शाहले बताए।
कमेन्ट लोड गर्नुस