सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा धनगढीकी निसाले गरिन मानव सेवा आश्रमलाई सहयोग

२०७७ माघ १२, ०५:०२ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।  

धनगढी उपमहानगरपालिका–५ निवासी मोहनराज कापडी र चन्द्रकला कापडीकी छोरी निसा कापडीले आश्रमलाई सहयोग गरेकी हुन। 

उनले १ कट्टा चामल, १ पेटी चाउचाउ र चकलेट प्रदान गरेको आश्रमले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस