सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा बिन्दुले गरिन मानव सेवा आश्रमलाई सहयोग

२०७७ माघ १२, ०१:५५ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।

लायन्स क्लब अफ धनगढी  समृद्धीकी सदस्य बिन्दु गहतराजले जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेकी हुन। 

उनले आश्रममा रहेका अशाहयहरुको खानाका लागि भन्दै ५ हजार सहयोग गरेको आश्रमले जनाएको छ। 

जन्मदिनको अवसरमा श्रीमान जगतबहादुर गहतराज, साथी लक्ष्मी बिक तथा डम्बरा खडकासहित उनी आश्रममा पुगेर सहयोग गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए। 


 

कमेन्ट लोड गर्नुस