सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कोरोना सङ्क्रमित शून्य

२०७७ माघ १२, ०७:४० खबर संवाददाता

धनगढी : अछाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

जिल्लाका १६ सय ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै सङ्क्रमितको सङ्ख्या शून्य भएको हो ।

१० ओटा स्थानीय तह रहेको अछामका सबै स्थानीय तहहरु तत्काललाई सङ्क्रमणमुक्त भइसकेको बताइएको छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।


 

कमेन्ट लोड गर्नुस