सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्तीको पुच्छरमा आगो लगाएर हत्या (भिडियोसहित)

२०७७ माघ ११, ०४:३२ खबर संवाददाता

भारतको नीलगिरीमा हात्तीको पुच्छरमा आगो लगाएर हत्या गरिएको छ। 

सुरुमा केही मानिसले हात्तीमाथि  बलिरहेको कपडा फ्याँके र त्यसले हात्तीलाई डढाएपछि उसको मृत्यु भयो। 

वन अधिकारी प्रवीण अंगुसामीले घटनाको भिडियो अप्लोड गरेका छन्। भिडियोमा हात्ती पीडाले कराएर चिच्याएको सुनिन्छ। 

घटनामा संलग्न दुईजनालाई प्रहरीले हिरासतमा लिएको छ। 

कमेन्ट लोड गर्नुस