सुदूर नेपाललाई विश्वसँग जोड्दै

बरुणले को सँग गर्दैछन विवाह ?

२०७७ माघ १०, ०८:०३

धनगढी: बलिउड अभिनेता बरुण धवनले शुक्रबार आफ्ना नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएका छन्।

उनको यो पार्टी शनिबार विहानसम्म भएको भारतीय मिडियाले निकै प्राथमिकता दिएर प्रकाशन गरेका छन्।

अलिबागको एक रिसोर्टमा भएको यो पार्टीमा बरुणले आफूनिकट साथीहरुलाई बोलाएका थिए। 

यही रिसोर्टमा बरुणले आइतबार नताशा दलालसँग विवाह गर्दैछन्। उनको विवाहका लागि बरुण र नताशा दुवैको परिवार त्यहाँ पुगिसकेको छ। 

कमेन्ट लोड गर्नुस