सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री भट्टराई कैलालीमा

२०७७ माघ ७, ०२:३३ खबर संवाददाता

धनगढीः जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कैलाली पुगेका छन्। 

पार्टीले टीकापुरमा आयोजना गर्न लागेको विरोध सभालाई सम्बोधन गर्न भट्टराई कैलाली आइपुगेका हुन। 

प्रतिनिधि सभा विघटनको विरोध र टीकापुर घटना मुद्धामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध विरोध प्रदर्शन गरिने जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले बताए। 

कमेन्ट लोड गर्नुस