सुदूर नेपाललाई विश्वसँग जोड्दै

विजयको ‘मास्टर’ले गर्‍यो प्रर्दशनको पहिलो दिनमै ४० करोडको व्यापार

२०७७ माघ १, ०३:५६ खबर संवाददाता

धनगढी: साउथ ईन्डियन स्टारर थलापति विजयको एक्सन थ्रीलर फिल्म ‘मास्टरले’ले प्रर्दशनको पहिलो दिनमै  बक्स अफिसमा आक्रमक व्यापार गरेको छ। 

रिपोर्टकाअनुसार एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले पहिलो दिन विश्वभरबाट ४० करोड रुपैयाँ कमाउन सफल मानिएको छ।

कोरोना कालमा रिलिज भएको पुरै भारतको फिल्ममध्ये यसले भने बम्पर ओपनिङ गर्न सफल हुँदै पहिलो फिल्म बनेको छ।

केश नागराजद्वारा निर्देशित चलचित्र बुधबार तमिल, तेलगु र कन्नड भाषामा रिलिज भएको थियो। बिहीबार सो चलचित्र हिन्दी भर्जनमा पनि सिनेमा घरमा लागेको छ।

कमेन्ट लोड गर्नुस