सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियामा पानीमा डुबेर नेपाली विद्यार्थीको मृत्यु

२०७७ पुष २१, ०७:०४ खबर संवाददाता

धनगढी ः अष्ट्रेलियाको दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा रहेको वाटामोला दहमा डुबेर एक नेपालीको मृत्यु भएको छ।

उक्त घटनामा सचेत बिमलीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सात मिटर गहिरो दहमा ९ मिटर अग्लो क्लिफबाट हाम्फाल्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छ।  

कमेन्ट लोड गर्नुस