धनगढीको ६ लेनमा हाइस र ट्याक्टर ठोक्किए
२०७७ पुष १८, ०७:०४
धनगढी: धनगढीको अत्तरिया–मोहना ६ लेन सडकखण्डमा हाइस र ट्याक्टर ठोक्किदा दुर्घटना भएको छ।
अत्तरियाबाट धनगढी आइरहेको से२त ३१५८ नम्बरको ट्याक्टर र सोही दिशाबाट आइरहेको बा३ख ९१४१ नम्बरको हाइस ठोक्किएका हुन।
ठक्करपछि दुवै गाडीका चालक फरार रहेका छन।
सवारी साधनमा यात्रु सवार नभएकाले मानविय क्षति नभएको स्थानीयले बताएका छन।
कमेन्ट लोड गर्नुस