सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभाका एक सांसदसहित ५ कर्मचारीमा कोरोना संक्रमण

फाइल फोटो
फाइल फोटो
२०७७ पुष १७, ०२:४६ खबर संवाददाता

राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस