सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १६ जनामा कोरोना पुष्टि

२०७७ पुष १६, ०३:४१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ४ सय ४६ जनाको परीक्षण गर्दा धनगढीका ९ महिला र ७ पुरुष गरी थप १६ जनामा संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस