सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १२ जनामा कोरोना पुष्टि

२०७७ पुष २, ०४:४७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका थप १२ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ४०८ जनाको परीक्षण गर्दा धनगढीका ६ पुरुष र ६ महिला गरी थप १२ जनामा संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस