सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा २ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

२०७७ मंसिर २८, ०९:१५ खबर संवाददाता

अछामः अछाममा २ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन । 

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १ मुलीका ४१ वर्षीय बलबहादुर कसेरालाइ प्रहरीले पक्राउ गरेको हो । अवैध भरुवा बन्दुक रहेको सूचनाका अधारमा प्रहरीले उनलाइ पक्राउ गरेको बताइएको छ । भरुवा बन्दुकसहित पक्राउ परेका उनको जिल्ला अदालतबाट म्याद थप समेत गरिएको अछाम प्रहरीले बताएकाे छ । 
 

कमेन्ट लोड गर्नुस