सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवयुवा सञ्जाल कैलालीद्वारा शिवपुरी धाम परिसरमा सरसफाई

२०७७ मंसिर २७, ०५:४८ खबर संवाददाता

धनगढी: नवयुवा सञ्जाल कैलालीले शिवपुरी धाम परिसरमा सरसफाई गरेको छ।

शनिबार सञ्जालका युवाहरुले धाम परिसर सफा गरेर फोहर व्यवस्थापन गरेका थिए। 

उनीहरुले ‘बिहे गरेर जाउ, फोहर गरेर होइन, सभ्य नागरिकको परिचय दिउ’ नारा लेखिएको व्यानर बोकेर सरसफाई गरेको धामका सचिव सिद्धराज पनेरुले बताए। 


 

कमेन्ट लोड गर्नुस