धनगढीकी महिला वडा सदस्य चौधरीद्वारा मानव सेवा आश्रमलाई सहयोग
२०७७ मंसिर २७, ०१:३७
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की सदस्य तारा कुमारी चौधरीले मानव सेवा आश्रमलाई सहयोग गरेकी छिन्।
छोरा आर्यनको जन्मदिनको अवसरमा उनले आश्रमलाई नगद ५ हजार ५ सय ५५ सहित १२ थान सल सहयोग गरेकी हुन।
कमेन्ट लोड गर्नुस