सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका युवाद्वारा विपन्न बस्तीमा न्यानो कपडा वितरण

२०७७ मंसिर २५, ०१:५८ खबर संवाददाता

धनगढी: धनगढीका युवाहरुले विपन्न बस्तीमा न्यानो कपडा वितरण गरेका छन्। युवाहरुले उपमहानगरपालिको वडा नम्बर १७ मा रहेको पथरी मुक्त कमैया शिविरमा न्यानो कपडा वितरण गरेका हुन।

विभिन्न व्यक्तिहरुबाट संकलन भएको कपडा बस्तीमा वितरण गरेको नविन पनेरुले बताए। 

‘हिउँदको चिसो छिचोल्न हम्मेहम्मे परिरहेका केही विपन्न बस्तीहरुमा न्यानो कपडा वितरण गर्ने अभियान अन्तरगत बुधबार सहयोग गरेका हौ, गत वर्षपनि हामीहरुले यसरी नै कपडा वितरण गरेका थियौं’ उनले भने। 


 

कमेन्ट लोड गर्नुस