सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई अत्तरिया जेसिजद्वारा सहयोग

२०७७ मंसिर १६, ०६:१८ खबर संवाददाता

धनगढी: धनगढीमा रहेकाे मानव सेवा आश्रमलाई अत्तरिया जेसिजले सहयोग गरेको छ। आश्रमको सेवा कार्यलाई थप सहज बनाउन सहयोग गरिएको जनाइएको छ। 

जेसिजले ७ हजार ५० रुपैँया बराबरको खाद्यान्न सामग्री सहयोग गरेको आश्रमले जनाएको छ।

सहयोग स्वरुप ३ कट्टा चामल, १० किलो दाल, १ कार्टुन तेल र ५ किलो चिउरा प्राप्त भएको आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकालले बताए। 

कमेन्ट लोड गर्नुस