सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका थप २९ जनामा कोरोना पुष्टि

२०७७ मंसिर १३, ०२:४५ खबर संवाददाता

धनगढीः शनिबार कैलालीको टीकापुर नगरपालिकामा २९ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा २९१ जनाको परीक्षण गरिएकोमा टीकापुरका २९ जनामा संक्रमण पुष्टि भएको हो। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले टीकापुरका ११ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस