धनगढीमा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
२०७७ मंसिर १०, ०९:०५
धनगढीः धनगढीमा पनि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । उप–महानगरपालिकाले १६ दिने अभियान सुरु गरेको हो ।
उप–महानगरपालिका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ब्यानर खोलेर सुरु गरेका हुन । नगर प्रमुख वडले कोरोना भाइरसको संक्रमणबाट जोगिदै अभियान सञ्चालन गर्न आग्रह गरे ।
कमेन्ट लोड गर्नुस