सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

। फोटो स्रोत ।
२०७७ मंसिर ८, ०९:४४ खबर संवाददाता

धनगढीः डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु भएको छ । 

जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर २ को ढोडनाको भीरबाट लडेर ३५ वर्षीया पुतली देवी भुलको मृत्यु भएको हो ।  बाटोमा  हिड्दै गर्दा उनी शिशुसहित भीरबाट लडेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस