सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १९८० जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु

२०७७ मंसिर ८, ०४:३७ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्।

यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । 

देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन्।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

आज देशभर १८ हजार ८ सय ८४ जना सक्रिय संक्रमित छन्।

आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस