सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विप्लव कार्यक्रता पक्राउ

२०७७ मंसिर ७, ०१:२२ खबर संवाददाता

बाजुरा: बाजुरामा नेत्रविक्रम चन्द ’विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका–४ का अंगराज भण्डारी‘अटल’ रहेका छन् । 

उनलाई शनिबार राति जगन्नाथ गाउँपालिकाको–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

कमेन्ट लोड गर्नुस