सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १६७४ जनामा कोरोना संक्रमण, ७ जना संक्रमितको मृत्यु

२०७७ मंसिर ६, ०७:०८ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ भेटिएका छन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको  छ। 

नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्। 

हालसम्म नेपालमा १ लाख ९३ जहार ३२५ जना संक्रमित निको भएका छन्। 

कमेन्ट लोड गर्नुस