सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका एक युवक भारतमा सडक दुर्घटनाबाट घाइते

२०७७ मंसिर ५, ०९:४६ खबर संवाददाता

बझाङः सुदूरपश्चिमका एक युवक भारतमा सडक  दुर्घटनाबाट घाइते भएका छन् ।

बझाङको थलारा गाउँपालिका वडा नम्बर ३ कुचका घर भएका कमल थापा भारतमा अटो दुर्घटना हुँदा घाइते भएका हुन् । बुधबार ब्याङ्लोरस्थित जयनगरमा उनले चलाएको अटो दुर्घटना भएको हो ।  उनको एक खुट्टा भाँचिएको छ । 

उपचारका लागि भारतीय ६ लाख आवस्यक परेको उनीसंगै रहेका गौतम विष्टले जानकारी दिए । उपचारमा रकमको अभाव भएको गौतमले बताए । 

कमेन्ट लोड गर्नुस