सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा जीपको ठक्करबाट बालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर ३, ०२:४४ खबर संवाददाता

बाजुरा: बाजुरामा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै जादै गरेको जीपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका–१ कुणीका १० वर्षीय रमेश ल्वारको मृत्यु भएको हो । 

ठक्करपछि घाइते भएका बालकलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए । 

ठक्कर दिने सुप त ०१ ज १०२००३ नम्बरको जीप र चालकलाई नियनत्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।  


 

कमेन्ट लोड गर्नुस