सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १७ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २९, ०५:४३ खबर संवाददाता

धनगढीः धनगढीका थप १७ जनामा संक्रमण पुष्टि भएको छ ।

शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १७  जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर १ का १२ जना, वडा नम्बर ४ का २ जना, यस्तै वडा नम्बर २, ५ र १४ का १/१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस