सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १९१३ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक २७, ०४:५० खबर संवाददाता

धनगढी : नेपालमा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । 

आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन् । 

आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्।

कमेन्ट लोड गर्नुस