सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका थप ६ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २४, ०५:५३ खबर संवाददाता

अछाम: सोमबार अछाममा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ११ जनाको स्वाव परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

मंगलसेनमा रहेको आर्मी ब्यारेकाका २४, २५, २२, ४५ वर्षीय ४ जना पुरुष, र वयलपाटा अस्पतालमा कार्यरत २९ र ६६ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको कमबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टका जानकारी दिए । 

कमेन्ट लोड गर्नुस