सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बाघको आक्रमणबाट बालकको मृत्यु

२०७७ कार्तिक २४, ०५:५९ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

आइतबार (हिजो) जिल्लाको भागेश्वर गाउँपालिका- १ रुपालमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्षीय बालक दील बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

कमेन्ट लोड गर्नुस