कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु
२०७७ कार्तिक २१, ०९:४४
धनगढीः कैलालीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उनको शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
कात्तिक २० गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
कमेन्ट लोड गर्नुस