सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बलात्कार गरी फरार भएका पुरुष पक्राउ

२०७७ कार्तिक २०, ०४:२८ खबर संवाददाता

धनगढी: कैलालीमा बलात्कार गरी फरार भएका पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भजनी नगरपालिका–५ बस्ने दिर्घबहादुर कामी रहेका छन् । 

उनलाई जिल्ला अदालत कैलालीले २०७४ मंसीर २४ गते ११ वर्षको कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका कामीलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस