सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालिका फूड प्रालिद्वारा मानव सेवा आश्रमलाई सहयोग

२०७७ कार्तिक २०, ०२:४३ खबर संवाददाता

धनगढी: मालिका फूड प्रालि चितवनका संचालक चुडामणी ढकाल र रामप्रसाद पन्थीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । 

उनीहरुले आश्रमलाई आफ्नो उत्पादन मसला सहयोग गरेका हुन । कम्पनीका धनगढी डिलर सिद्धराज पनेरुसँगै आश्रम पुगेका उनीहरुले ४ किलो हल्दी, ४ किलो मिक्स मसाला र २ किलो खुर्सानी गरी ४ हजार मुल्य बरारबरको मसाला सहयोग गरेका छन् । 


 

कमेन्ट लोड गर्नुस