सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १४ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक १८, ०३:०२ खबर संवाददाता

धनगढीः धनगढीका थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर  ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसैगरी वडा  नम्बर २, ३ र ७ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस