सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखराज भट्ट, रघुवीर र योगेश एमालेको उप-महासचिवमा विजयी

२०८२ पुष ३, ०१:५९ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्।

लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेस भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन्।

भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन्।

कमेन्ट लोड गर्नुस