सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु

२०७७ कार्तिक १६, ०९:३९ खबर संवाददाता

धनगढीः कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर १ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

कार्तिक १४ गते अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको ती पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएकोमा आइतबार राती १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  
 

कमेन्ट लोड गर्नुस