सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १७ जना कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक १५, ०४:३४ खबर संवाददाता

धनगढी : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७  पुगेको छ । 

कमेन्ट लोड गर्नुस