सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीबाट १८ हजार सहित ११ जुवाडे पक्राउ

२०७७ कार्तिक १५, १०:१० खबर संवाददाता

धनगढीः डडेल्धुराको अमरगढीबाट प्रहरीले १८ हजार नगदसहित ११ जना जुवाडेलाई  पक्राउ गरेको छ ।

अमरगढी नगरपालिका वडा नम्बर ५ को सुंगुरखालीबाट गएराती १८ हजार ३ सय ८५ रुपैँयासहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन् । 

 
 

कमेन्ट लोड गर्नुस